लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

 

 

चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

 

प्रदेश निजामती सेवाका कर्मचारीका लागि मासिक २ हजार तलब बृद्धिको घोषणा गरिएको छ ।