जेठ २ मा फर्किनु अघि ओलीले बोलाए स्थायी कमिटी बैठक,यी विषयमा छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन्। उनले अनौपचारिक छलफलका लागि बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

 

सम्भवतः बुधबार बस्ने भनिएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका लागि एजेन्डा तय गर्न अनौपचारिक छलफल गर्न लागिएको हो। ओलीले यसअघि एमालेला२ जेठ २ मा लैजाने निर्णय गराइसकेका छन्।