अखिल (क्रान्तिकारी) द्वारा पुनर्मिलन कार्यक्रमको आयोजना, अध्यक्ष गजुरेलद्वारा सहभागितका लागि सबैमा अनुरोध

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्त्तिकारी)ले भोली पूनर्मिलन कार्यक्रमको आयोजना गरेको छ।

 

विभिन्न पार्टीमा रहेका विद्यार्थीहरलाइ अखिल (क्रान्तिकारी)मा समाहित गर्ने द्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।विद्यार्थी आन्दोलनलाइ थप अगाडी बढाउन याे पूनर्मिलन कार्यक्रमले ठूलाे सहयाेग पुग्ने पनि उहाँले बताउनु भयाे। 

 

 

 

अब विद्यर्थीमा पनि एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको छ। विद्यर्थी आन्दोलनलाइ थप क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणले मजबुद बनाउने अध्यक्ष गजुरेलले बताउनु भयाे।

 

  त्यस्तै क्रान्तिकारी माओवादीको पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा कार्यक्रम ११ बजे हुने अध्यक्ष गजुरेलले बताए।