‘मैले फेर्ने शास’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ ।अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।

 

 

 

गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् । गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ ।

 

 

राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल च्यानलबाट सार्वजनिक गरिएको हो ।