बाजुराको प्रदेश (ख) मा कांग्रेसका पदम शाहीको अग्रता कायमै

काठमाडौं। बाजुरा प्रदेश ख मा कांग्रेसका पदमबहादुर शाहीले  अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका पदमबहादुर शाहीले ९ हजार २२ मतका साथ अग्रता लिएका छन्।

उनलाई एमालेका लालबहादुर थापाले ७ हजार ४ सय ४७ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ७५ मत पाएको छ। अहिले मतान्तर १५ सय ७५ ले रहेको छ।