आज सुनको मूल्य बढ्यो

काठमाडौं। आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।