आज यी स्थानमा विद्युत आपूर्ति बन्द हुने (सूचनासहित)

सांकेतिक तस्वीर

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका तीन स्थानमा विद्युत आपूर्ति नहुने भएको छ।

स्युचाटार बालाजु सबस्टेसनको १३२ केभी भोल्टेजको प्रसारण लाइनको पुरानो कन्डक्टर परिवर्तन गर्न परेकाले विद्युत आपूर्ति बन्द हुने भएको हो।