देशमा उथलपुथल गर्ने सांसद ज्ञानेन्द्र शाहीको घोषणा,ओली-देउवासँगै निर्वाचन लड्न तयार छु (भिडियो)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशमा उथलपुथल हुने घोषणा गरेका छन्। देशमा साच्चिकै परिवर्तन गर्ने हो भने जनताबताट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको लागि आन्दोलनको तयारी गर्नुपर्ने बेला आएको बताए,। उनले केपी शर्मा ओली र शेरबहादुर देउवासँग आफु निर्वाचन लड्न तयार रहेको बताएका छन्।
