कामठाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ। नेकपाले भृकुटीमण्डमा दिउँसो १ बजे प्रदर्शनसहितको जनसभा गर्ने भएको हो।
प्रदर्शन सुन्धाराबाट १२ बजे सुरु हुने र भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुने पार्टीले जनाएको छ।