सरकारले दियो जेठ १४ गते सार्वजनिक बिदा हाम्रो अनलाईन ८ जेष्ठ २०८३ काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गरेर बकर ईद ९ईद–उल–अज्हा०को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।