सरकारका १०० दिन पूर्ण रूपमा असफल: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्व सरकारका सय दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ ।
बुटवल पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको हो ।
