प्रेम सिंहको समाजवादी जनता पार्टि पनि माओवादीमा विलय

 काठमाडौं, मंसिर १९ । देश चुनावी राैनक तथा राजनैतिक ध्रुविकरणमा रहेका बेला नेकपा माओवादी केन्द्र र चर्चित नेता प्रेम बहादुर सिंह नेतृत्वकाेजवादी जनता पार्टी बीच एकीककरण भएको छ ।

दुबै पार्टीले औपचारिक कार्यक्रमका बीच पार्टी एकीककरण घोषणा गर्दै संयुत्त, विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले हस्ताक्षर गरेका छन् । गएको असोज १७ गते नेकपा एमाले र माओवादी केन्दबीच भएको सहमतीलाई नेपालको कम्यूनिष्ट आन्दोलनर्को तिहासमा दूरगामी महत्वको एतिहासिक परिघटना भएको ठहर गरिएको संयुक्त विज्ञप्तीम उल्लेख छ ।

 

समाजवादका आधारहरु तयार गर्ने साझा निष्कर्ष सहित एउटै कम्युनिष्ट पार्टी निमार्ण गर्ने सहमतीलाई सफल र साकार पार्ने प्रतिवद्धता दुबै दलले गरेका विज्ञप्ती मार्फत जानकारी गराइएको छ । समाजवादका आधारहरु तयार गर्ने साझा निष्कर्ष सहित एउटै कम्युनिष्ट पार्टी निमार्ण गर्ने सहमतीलाई सफल र साकार पार्ने प्रतिवद्धता दुबै दलले गरेका विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।