गायिका बिष्णु माझी बिबाह भएदेखि घर आएकी छैन सत्य कुरा खुलाइन् आमाले

गायिका बिष्णु माझी बिबाह भएदेखि घर आएकी छैन सत्य कुरा खुलाइन् आमाले

काठमाडौँ कार्तिक २१ । चर्चित लोक गायिका बिष्णु माझीलाई नचिन्ने र उनको आवाजमा रहेको गीत नसुन्ने सायद कमै दर्शक, स्रोता होलान्। उनी अहिलेसम्म मिडियामा देखिएकी छैनन्। उनको जन्म घर स्याङ्जा जिल्लाको चापाकोटमा पुग्दा उनकी आमा लगायत उनको परिवार आफ्नै घरयासी काममा व्यस्त थिए।उनकी आमाले छोरीको बारेमा कुरा गर्दै भन्छिन् “बिबाह भएदेखि आएकी छैन म चाँही तिन पटक गएँ, खै किन हो आउनै मन गर्दिन गाउँमा उनको बारेमा भन्नेले त जे पनि भन्छन् नि”। गायिका माझीको अहिलेसम्म एउटा मात्र तस्बिर सामाजिक सञ्जालमा आएको छ। उनकी आमा ले एक अनलाइन संग कुरा गर्दै भनेकी छन् मिडिया मा आए जस्तो कसैले बन्धन मा नराखेको र छोरी को जिन्दगि अरुले सोचे जस्तो नभएको बताएकी छन् ।छोरी संग दैनिक टेलिफोने मा कुरा हुने गरेको समेत सुनाइन ।

कस्ले बच्चा जन्मायो जस्तो खबर लाई मात्रै १०० टाइटलमा न्युज कबर गरिन्छ उनलाई न कुनै सभा समारो न कुनै अरु जसरी वैदेशिक कार्यक्रममा जो देख्न पाएका छन बस् यति थाहा छ उनको गित रहेछ भन्ने मात्रै सबै जना जानाकार छन उनी बिबाहित हुन् कि अविवाहित बिहे नै भएको छैन के को श्रीमान हुनु के को परिवार हुनु उसको परिवार मा त बुढा बाबू बुढि आमा स्कुल पढ्दै गरेको भाइ छ एउटा बहिनी को मेरो साथी संग बिहे गरेकी छन् बिडम्बना यो छ कि अझैसम्म पनि उसको घरपरिवार को आर्थिक समस्या उस्तै छ आज भन्दा पाँच बर्ष पहिले वालिङ् देखि गाउँ सम्मको मेरो यात्रा उनको बहिनि जीवन माझी र दिदि गायिका बिष्णु माझी संगै एउटै महेन्द्र जिपमा बसेर यात्रा गरिरहेका थियौं उस्ले लगाएको कुर्ता सुरवाल र खुट्टाका ती चप्पल हेर्दा यस्तो लाग्थ्यो कि भर्खरै उनी घर बनाउने इट्टा बोक्ने मजदुर गरेर आएकी हुन् त्यसपछि यता म पनि वैदेशिक रोजगार को शिलशिलामा प्रदेश लागे बिहे भएको छैन ।

केहि मिडिया हरु मा उनलाई बन्दक बनाइएको भन्दा समाचार आएको थियो मिडिया मा आएको समाचार यस्तो थियो(यति मिठो स्वरकी धनी गायिका बिष्णु माझी किन बेखबर किन बोल्दैन महिला आयोग किन बोल्दैन मानवअधिकार कर्मी अनि किन बोल्दैनन् गीत सगीत कर्मी र संगीत संगठनहरु,महिला अधिकार बादिहरू लाई किन बिष्णु माझी लाई दासत्वको जिबन देखि निकाल्ने कोशिस गरिदैनन् स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडीमा जन्मनु भएकी लोक दोहोरी क्षेत्रमा एउटा नमुनाका रूपमा उदय भएकी अत्यन्तै मिठो स्वरकी धनी बिष्णु माझी को बारेमा अहिले अनेकौं प्रसङ्ग हरु जोडिएको देखिन्छ प्रसङ्ग बिष्णु माझीको उनी पनि एउटा रास्ट्रकै सम्पत्ति हुन तर किन बेवस्था गरियो किन उनको बारेमा धेरै जना जानकार भएर नि कुनै कुरा बाहिर ल्याउने कोसिस गरिएन यहाँ यस्तै छ ,जो दुस्खी पीडित छ उसको कुनै खबर बन्दैन यहाँ समाचार बन्छ त केबल को नागियो।

तर श्रम शोषण भएको छ र शारीरिक शोषण पनि भएको हुनुपर्छ उनी को बाट कसरी शोषित छन भन्ने बारेको लेख म छिटो बाहिर ल्याउने छु र कहाँ गए महिला संघसंगठनका कहाँ गए महिला अधिकार बादिहरू कहाँ छन् माइती नेपाल कहाँ छन् उनका घर पक्ष कहाँ छन् उनका ती गाउले दाजुभाइ दिदिबहिनी कहाँ छन् ती महिला हक हित को लागि ठुला ठुला आवाज उठाउने महिला नेतृत्वदायी बुद्धिजीवी हरु किन बिष्णु माझी लाई दासत्वको जिबन देखि निकाल्ने कोशिस गरिदैन हजुरले गाएका गीत सुन्दा त मनमा धेरै खुसी लाग्छ तर हजुर नजरबन्धी मा रहेको भनेर सुन्दा रुन मन लाग्छ तर एक दिन हजुरको मुक्ति को लागी अबस्य आवाज उठने छ र मलाई कहिँ बाट साथ पाएमा म पनि आवाज उठाइरहने छु यही म भगवान संग प्रर्थना गर्दछु धन्यवाद झुठो आश्वासन दिएर जनता लठ्थ्याउने वर पाएका हरुलाई रुयो समाचार मिडिया आए पछी बिष्णु माझीका फ्यान हरु निकै दुखि बनेका थिए ।