अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

काठमाडौं, कात्तिक २६ । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन रु अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।

 

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै गरेको  छ  ।

 

मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।  आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट।