केपी ओलीलाई फेरी जेल एकपटक पढौ र शेयर गरौ

काठमाडौं मंसिर १०। नमस्कार सबैलाई आज केहि लेख्न मन लाग्यो 
लाग्दैछ सच्चाई सतिले सरापेको मुलुक रहेछ हाम्रो नेपाल । आजभोलि दिनहु बढेको सामाजिक अराजकता, बलात्कारका समाचारले मलाइ सधै जस्तो टाउको दुख्ने गरेको छ र मेरो बिसेस आक्रोश हाम्रो देशको प्रधानमन्त्री ज्यु मा छ ।

प्रधानमन्त्री केपी ओली का झुटा भासन धेरै सुनियो, धेरै गफ सुनियो तर काम मा भने सिन्को पनि भाचिएको देखिएन ।
केपी ओलीलाई अब जेल हाल्नुपर्छ अनि देश सम्ब्रिद्दा तर्फा लम्कन्छ  हो , मा तपाईलाई तल केहि कारणहरु लेखेको छु किन त केपी ओलीलाई जेल हाल्नु पर्छ भनेर 

१)  देशभरिका बृद्ध वृद्धाहरुलाई वृद्धभत्ता रु ५ हजार दिने भनेर झुटो आस्वासन दिएको अभियोगमा जेल हालौ । 

२)  ३३ किलो सुन काण्ड खै के भोरु कहाँ गयो रु के हुदै छ रु कहाँ गयो गोरे रु हात्ती आयो हात्ती आयो फुस्सा, येतिका दिन सम्म केहि गर्न नसकेकोमा लाचार प्रधानमन्त्री भनेर जेल हालौ । 

३)  निर्मला बलात्कृत भएर आज ११५ दिन बित्यो प्रधानमन्त्री केपी ओली बाट सिन्को भाचिएको छैन, न त बलात्कारीलाई कारवाही १ एस्तो नेतृत्व नालायक काम छैन , जनतालाई छक्याएको अभियोगमा जेल हालौ ।

४)  देश र जनताको हितमा मेडिकल स्वास्थ्य राम्रो बनाउन खोज्ने डा। गोबिन्द केसीलाई पटक पटक गिज्याएर अनशन रत बनाउने, माग नसुन्ने र आफ्ना मेडिकल माफियाहरुलाई साथ् देको अभियोगमा जेल हालौ ।

५)  पानिजहाह र रेलका झुटा सपना देखाएर जाबो सिन्डिकेट पनि हटाउन नसकेको अभियोग मा जेल हालौ ।

६) २०७५ सालभित्र तुईन मुक्त देश भैसक्यो भनेर खुलेलाम झुटो बोलेको अभियोग मा जेल हालौ ।

७) देशमा जनता भोकमरीमा छन् , कर उत्तिकै बढि छ तर सिन्को नभाच्ने रास्त्रपतिलाई १८ करोडको गाडी किन्न साथ् दिएको ले नैतिकता

 

नभएको प्रधानमन्त्रि गलत काममा मात्र अरुलाई साथ् देको अभियोगमा जेल हालौ ।
बाकि ग्यासका पाइप्लाइनका कुरा देखि लिएर जनता झुक्काउने हजारौ कुरा छन् १ येसरी प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर खुलेलाम झुटो बोल्दै जनता झुक्कौदै बसेको अभियोगमा केपी ओलीलाई १० वर्ष जति जेल हाल्न मिल्छ कि नाइँ 
एदी मिल्छा भने तु जेल हालिहालौ  सम्ब्रिदी तब हुन्छ जब सम्ब्रिदी गर्छु भन्दै दिनहु २०-२५ ओटा गफ दिने राजनेताहरुलाई जेलमा सडाएर राख्न सकिन्छ  ।

एउटा देशको प्रधानमन्त्री जस्तो गरिमामे पदमा बसेर दिनहु जनता झुक्काउने काम गर्ने प्रधानमन्त्रीलाई जेल हाल्न सक्नु पर्छ तब मात्र सुशासन हुन्छ ।