एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी

काठमाडौँ ,मंसिर १४ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ   ।

 

सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् ।  आजको नेपाल समाचारपत्र