प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।