प्रधानन्याधीशविरुद्ध बारले आइतबारदेखि आन्दोलन गर्ने

काठमाडौं। नेपाल बार एसोसिएसनको बैठक सकिएको छ । बैठकले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ।

 

 

 

बारका केन्द्रीय सदस्य खिमानन्द अधिकारीकाअनुसार बारले कालोपट्टी बाँधेर आन्दोलन थाल्ने भएको छ।

 

 

 

बैठकमा सर्वोच्च बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाडौ बारका अधिकारीहरू सहभागी थिए।