राष्ट्रघाती एमसीसी विरुद्ध अखिल (क्रान्तिकारी) वलिदान दिन पछि नहट्ने

 

काठमाडौं। नेकपा (क्रान्तिकारि माओवादी) निकट अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसको बैठक देबेन्द्र धामीको अध्यक्षतामा सम्पन्न भएको छ।

 

 

 

बैठकमा अखिल(क्रान्तिकारी) ३ नम्वर प्रर्देशका संयोजक तथा केन्द्रिय उपाध्यक्ष शीलु न्यौपाने, केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेललगायका नेताहरूको उपस्थिति रहेको थियो।

 
 
 
अखिल (क्रान्तिकारी) विद्यार्थीहरुका शैक्षिक समस्य हल गर्दै तमाम विकृति विसंगति विरुद्ध कडा भएर उत्रने नेताहरुले बताउनु भयाे।
 
 
 
राष्ट्रघाती एमसीसी विरुद्ध विद्यार्थी चुप नबस्ने र राष्ट्रिय स्वाधिनताकाे रक्षाकालागि विद्यार्थी त्याग,वलिदान दिन पछि नहट्ने जानकारी दिनु भयाे।
 
 
 
बैठकमा अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसका विद्यार्थी नेता, भरत राेकाय ,मिक्कल शाहीकाे समेत उपस्थित रहेकाे थियाे।
 
 
 
बैठकले त्रिभुवन विश्वविद्यालयमा हुने हिउदे विदामा अखिल (क्रान्तिकारी) ३ नम्वर परदेशले ल्याउन लागेकाे उद्धधाेषण तथा पत्रकारीता कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित हुँदै व्यक्तितब विकास हुने जानकारी अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शीलु न्याैपानेले जनकारी गराउनु भयाे।