अखिल (क्रान्तिकारी) ३ नं प्रर्देशको आयोजनामा नि:शुल्क पत्रकारीता तथा उद्घोषण तालिम छैठौं दिनमा

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी) ३ नम्वरको आयोजनामा संचालन भैइरहेको निशुल्क आधारभूत पत्रकारीता तथा उद्धोषण तालिम संचालन भइरहेको छ।

 

 

आज छैठौं दिन प्रशिक्षक राजेन्द्र बानियाले सहभागी प्रशिक्षारथीहरूलाई तालिम दिनु भएको छ।

 

तालिममा सहभागीहरूले केहि सिक्ने मौंका मिलेको भन्दै उत्साहित भएको अखिल (क्रान्तिकारी)३ नम्वर प्रर्देश संयोजक तथा केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जानकारी गराउनु भयो।

 

उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेललगायतका नेताहरूकाे उपस्थित रहेको थियो।