माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ।आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ।