रवि लामिछानेका चालकको उपचारको क्रममा निधन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ।काठमाडौको मेडिसिटीमा हस्पिटलमा उपचारको क्रममा थापाको निधन भएको हो।

उपनिर्वाचनको प्रचार प्रसारको क्रममा चितवनमा लामिछाने घरको छतबाट चालक थापा खसेका थिए।उनको त्यहाँका उपचार हुन नसकेपछि काठमाड‍ौँ ल्याइएको थियो।