एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध आज विरोध प्रदर्शन गर्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

एकीकृत समाजवादीले आज (बिहीबार)माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो (बुधबार) प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।