समस्याग्रस्त फाइनान्स व्यवस्थापनका लागि कर्मचारी माग

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केटस एण्ड फाइनान्स व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले कर्मचारी मागेको छ।

उक्त फाइनान्स व्यवस्थापक संयोजक पदका लागि माग गरिएको कर्मचारीको करार अवधि ६/६ महिनामा नविकरण गरिने सूचनामा उल्लेख छ।