प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ । अघिल्लो बढुवामा छुटेका २०६७ का चन्द्रबहादुर थापा फेरि पनि छुटेका छन् ।
यस्तोे छ बढुवा सूची