काम नगर्ने यी ९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले नौ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्न लेखि पठाएअनुसार ९ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जानकाराी दिएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म का लागि सूचीमा राखिएको सूचनामा उल्लेख छ । ती निर्माण कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद बिक्रीमा सहभागी हुन पाउनेछैनन् ।

कालोसूचीमा परेका कम्पनीहरुको विवरण