राष्ट्रिय सभा बैठकमा बजेटमाथि छलफल हुँदै-भिडियो LIVE

काठमाडौं। राष्ट्रिय सभा बैठकमा बजेटमाथि छलफल भइरहेको छ। प्रतिनिधिसभाको बैठक निरन्तर अवरूद्ध भइरहेको बेला राष्ट्रिय सभामा भने छलफल घनिभुत तरिकाबाट भइरहेको छ।