महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै हाम्रो अनलाईन २१ असार २०८२ काठमाडौं।संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक शनिबार बस्दैछ। बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवाललयले जनाएको छ। बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।