नेपालमा थप २,४४४ जनामा कारोना संक्रमण पुष्टि,थप ४२ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन्थ । यस्तै थप ४२ जनाको मृत्यु भएको छ ।