युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.गौतम सरूवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ ।

 

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।

 

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा। गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।