बाजुरामा काँग्रेसको मत गणना सम्पन्न,सभापतिमा पुन मतदान हुने

बाजुरा ।काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा पहिलो मतदानको गणना सकिएको छ। सभापतिका उम्मेदवार कविराज पण्डितले ४८९ रामशिंह रावलले ४७४ र स्वतन्त्र उम्मेदवार चक्र शाहले १५२ मत ल्याएका छन्।

 

 

विधान अनुसारको ५१ प्रतिशत कसैको नपुगे पछि सभापतिका लागि पुनः मतदान हुने भएको छ भने अन्य पदाधिकारी चयन भैसकेको निर्वाचन समितिले जानकारी गराएको छ।

 

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू उपसभापतिस् पदम बडुवाल,नारायण पाध्याय सचिवस् तिलक पुरी, भरत बहादुर रोकाया सह सचिवः कृष्णराज पाध्याय, सुरेन्द्र बहादुर सिंह जि।का स सदस्य पालिकाबाट खुला कृष्णराज उपाध्याय, धनलाल पाध्याय,प्रेम बहादुर थापा, बल बहादुर थापा,जुद्व बहादुर अयडि,राजेन्द्र खत्री ,छत्र बहादुर मल्ल र नृपराज खत्री, गणेश बहादुर थापा, खड्गमल धराला, भिमानन्द पाण्डे निर्विरोध,कुम्भनाथ योगी,हिक्मत बहादुर बुढाजि।का स सदस्य पालिकाबाट महिला सुर्जादेवि, रावल,कलादेवि बडुवाल,करिष्मा एेडी,रामु पाण्डे,धर्मा बुढा,पार्वती कुँवर,अप्सरा शाही,दानादेवि उपाध्याय, पद्मा सार्की, खस आर्य समानुपातिकबाटः गिता कुमारी गिरी,चन्द्रा देवि बुढा,जयन्ती सिंह हमाल,नर्मा रेग्मी, रमा कुमारी रावल खस आर्य खुलाबाटः अन्तिम बहादुर शाहि,अशोक कुमार दानी,कपुर अधिकारी,जयन्द्र शाह,देव बहादुर रोकाया,मोहन बहादुर भाट, जनजाती बाट तनी थापा भोटे दलितबाट गिता नेपाली,विरभान ल्वार, साइमल ल्वार अपांगबाटः कृष्ण कुमार गिरी र प्रदेश अधिवेशन प्रतिनिधि अपागंता भएको व्यक्तिबाट डबल बहादुर थापा निर्वाचित भएका छन्।