कर्णालीमा डुंगा पल्टिदा विक वेपक्ता

काठमाडौं। कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए।

 

 

 

सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो। उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो।