माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय जारी

काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

 

 

 

बैठक बिहान ८ बजेदेखि बसिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजग विष्णु सापकोटाले बताए ।

 

 

 

बैठकमा पार्टीको सांगठनीक विषयमा छलफल भइरहेको उनले बताए । माओवादी केन्द्रले वडा अधिवेशन, राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ ।