साफ यू-१९ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय टोली घोषणा

काठमाडौं। बंगलादेशमा हुने साफ यू-१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू-१९ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ।

प्रतियोगितामा नेपाल र बंगलादेशसहित भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिम

गोलकिपरस् सुजाता तामाङ, करुणा बुढाथोकी, लीला जोशी

डिफेन्डरस् दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के

मिडफिल्डस् ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ

फरवार्डस् सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान