प्रधानमन्त्रीले सामाजिक सञ्जालबाटै कमाए १ करोड ४६ लाख

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन्। उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन्।

उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन्।