शिक्षा मन्त्रालयले गर्यो १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति सिसिएमसीसी ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

 

सिसिएमसीसीको सिफारीस अनुसार सोमबार मन्त्रालयले निर्णय गरेको छ।

 

 

 

जनस्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

 

 

 

 

राय अनुसार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।