भारतको निर्वाचनमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ ,चैत्र १५। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक हेरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।