यौन शक्ति बढाउने ,यस्ता छन्, ६ घरेलु उपायहरु,यसरी प्रयोग गर्नुहोस्

काठमाडौं। यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ ।

 

 

 

यौंन शक्ति बढाउनका लागि तपाईले विभिन्न खालको औषधी उपचार गराउने गरेका , होला । तर त्यसले तपाईको स्वास्थ्यमा नकाररात्कम प्रभाव पार्छ । आज हामी तपाईलाई यौंन शक्ति बढाउने घरेलु उपायहरुको बारेमा जानकारी दिँदैछौं ।

 

 

१-अमला-दुई चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चूर्ण र एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुई चोटि सेवन गर्नुपर्छ । यौन शक्ति बढाउँछ ।

 

 

 

२-तुलसी-१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् ।

 

 

तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभए यौन शक्ति बढाउँछ ।

 

 

 

३-साल्मोन माछा-समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ ।

 

जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

 

 

४-पीपल-पीपलको फल र पीपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । यो दुई चम्चा म्रिश्रणलाई सय मिली दूधमा हालेर उमाल्नुहोस् । यसलाई छानेर आधा गिलास बिहान र बेलुका खाने गर्नाले यौन शत्तिमा वृद्धि हुन्छ ।

 

 

५-प्याज-आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्लाले यौन क्षमता वृद्धि हुन्छ ।

 

 

६-मह-आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् ।

 

 

महमा भिटामिन बी पाइन्छ । पुरुषमा (टेस्टोरोन सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।