कुन प्रदेशमा कति बजेट, कुन स्थानीय तहले कति पाए (सूचीसहित)

काठमाडौं,जेठ १६। आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट आएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेट अुनसार प्रदेशहरुमा १ खर्ब ३ अर्ब ७० करोड हस्तान्तरण गरिएको छ ।

 

यस्तै स्थानीय तहहरुमामा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

 

 

७५३ स्थानीय तहमध्ये महानगरपालिकाहरुमा १० अर्ब ९ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड र गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

यस्तो छ प्रदेशहरुको विवरण

budget province n local