जेनजी आन्दोलनको माग नातावाद,कृपावाद र पक्षपात अन्त्य गर्नु हो: प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपात अन्त्य हुनुपर्ने जेनजी आन्दोलनको माग रहेको बताएकी छिन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतवार काठमाडौँमा आयोजना…




























